तस्बिरमा हेरौँ मिथिलाको ‘छठी’

तस्बिरमा हेरौँ मिथिलाको ‘छठी’

तराई–मधेशमा धुमधामका साथ मनाइने महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न हुँदै छ। सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।…