अस्ताउँदो सूर्यलाई राष्ट्रपतिले दिइन् अर्घ

अस्ताउँदो सूर्यलाई राष्ट्रपतिले दिइन् अर्घ

राष्ट्रपति विद्यादेवी भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ दिएकी छिन्। छठ पर्वको मुख्य दिन आइतबार काठमाडौंको कमलपोखरीमा राष्ट्रपति भण्डारीले अस्ताउँदो सूर्यलाई अर्घ दिए…