यमपञ्चकको चौथो दिन : गाईको पूजा गरी मनाइँदै

यमपञ्चकको चौथो दिन : गाईको पूजा गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको आज चौथो दिन । आज गाईतिहार, गाईको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने…