रुपैडिहा नाकामा किनमेल गरेर फर्किने नेपालीको थामी नसक्नु भिड

रुपैडिहा नाकामा किनमेल गरेर फर्किने नेपालीको थामी नसक्नु भिड

भारतीय सीमावर्ती बजार रुपैडिहामा किनमेलका लागि शनिबार मात्र करिब ४० हजार नेपाली गएको अनुमान गरिएको छ। नेपालगन्ज, कोहलपुर बजार छाडेर नेपालीहरू तिहारको सा…