बाँकेमा चुनावी अभियान तीव्र, उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त

बाँकेमा चुनावी अभियान तीव्र, उम्मेदवारहरु मतदाता भेटघाटमा व्यस्त

निर्वाचनको मिति नजिकिएसँगै बाँकेमा चुनावी चलहपहल बढेको छ। मुख्य राजनीतिक दलसँगै साना र स्वतन्त्र उम्मेदवारले समेत चुनावी अभियानलाई तीव्र पारेका छन्।  …