पाराग्लाइडिङ उडानबारे अध्ययन गर्न समिति गठन : साढे दुई दशकको अवधिमा १७ पाराग्लाइडिङ दुर्घटना, १७ जनाकै मृत्यु
साहसिक मनोरञ्जनात्मक खेल ‘पाराग्लाइडिङ’ उडान सुरक्षित र व्यवस्थित बनाउन उच्चस्तरीय अध्ययन समिति गठन गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)क…