सडक विभागले चासो नदेखाएपछि हिमाली गाउँपालिकाले थाल्यो कर्णाली करिडोरको मर्मत

सडक विभागले चासो नदेखाएपछि हिमाली गाउँपालिकाले थाल्यो कर्णाली करिडोरको मर्मत

कर्णाली करिडोर राष्ट्रियस्तरको सडक भए पनि सडक डिभिजन कार्यालय सुर्खेतले सडक सञ्चालन गर्न वास्ता नगरेपछि हिमाली गाउँपालिकाले आफ्नो लगानीबाट कर्णाली करिडोरअन्तर्गतक…