हिरासतमा महिलालाई यातना दिएको भन्दै मिर्चैयामा प्रदर्शन, प्रहरीले खोल्यो अश्रुग्यास र रबरको गोली
उखुबारीमा १७ दिनअघि मृत भेटिएकी वृद्धाको मृत्युको अनुसन्धानको क्रममा प्रहरीले ससुरा र पतिसँगै नियन्त्रणमा लिएकी महिलालाई चरम यातना दिएको भन्दै मिर्चैयामा चक्का…