बाढीले बाँकेका ८ हजार ७०३ परिवार प्रभावित, सात हजार हेक्टरको बाली क्षतिग्रस्त

बाढीले बाँकेका ८ हजार ७०३ परिवार प्रभावित, सात हजार हेक्टरको बाली क्षतिग्रस्त

१९ असोज बिहानबाट परेको अविरल वर्षातपछि आएको बाढीले बाँकेका आठ हजार ७०३ परिवार प्रभावित भएका छन्। राप्ती नदी, डुडुवा, मानखोला, रतैया नाला र पेडारी खोलामा …