पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध

पहिरोले मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध

लगातारको वर्षाले मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।  मुग्लिङ–नारायणगढ सडकखण्डको सत्रकिलोमा माथिबाट लेदोसहितको पहिरो झरेपछि दुवैतर्फ बाटो …