ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गरेबापत ओम अध्याय रिट्रिट सम्मानित

ग्रामीण पर्यटन प्रवर्द्धनमा योगदान गरेबापत ओम अध्याय रिट्रिट सम्मानित

४३औँ विश्व पर्यटन दिवसको अवसरमा थाहा नगरपालिका– ६ मा रहेको ओम अध्याय रिट्रिट सम्मानित भएको छ। भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा आयोजित विशेष कार्यक्रमम…