आजबाट लुम्बिनीका बिजुली बस निःशुल्क सञ्चालनमा आउने

आजबाट लुम्बिनीका बिजुली बस निःशुल्क सञ्चालनमा आउने

लुम्बिनीमा लामो समयदेखि थन्किएर बसेका बिजुली बस सञ्चालनमा आउने भएको छ । बुधबार जिल्ला प्रशासन कायालय रुपन्देहीमा बसेको सरोकारवालाको बैठकले बिहीबारदेखि बिजु…