सांसद, मन्त्रीसहित राज्यका प्रतिष्ठित र उच्च पदमा रहेका व्यक्तिका सन्ततिलाई आरक्षणको सुविधा नदिनू
सरकारलाई समावेशी आयोगको सुझाव : १४ वर्षअघि लागू भएको आरक्षण सुविधाको दुरुपयोग बढेको राष्ट्रिय समावेशी आयोगको निष्कर्ष, ०९१ पछि आरक्षण अन्त्य गर्न सरकारला…