धूम्रपानकाे धरापमा नेपालीको ज्यान, \'निषेधित क्षेत्र\' कानुनमै सीमित

धूम्रपानकाे धरापमा नेपालीको ज्यान, \'निषेधित क्षेत्र\' कानुनमै सीमित

काठमाडौं र ललितपुर महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्न प्रतिबन्ध लगाएको छ। अत्यधिक भिडभाड हुने क्षेत्रमा धूम्रपान अर्थात् सुर्तीजन्य पदार्थको सेव…