लुम्बिनीमा थन्किएका विद्युतीय बसबारे २४ घण्टाभित्र जानकारी गराउन गृहमन्त्रीको निर्देशन
लुम्बिनीमा वर्षदेखि बेवारिसे बनेको विद्युतीय बस तत्काल सञ्चालन गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। ४३औँ विश्व पर्यटन दिवसको अवसरमा बेलहियामा आयोजित…