राजनीतिक दल र दलइतरको लोकतन्त्र

राजनीतिक दल र दलइतरको लोकतन्त्र

पार्टीहरूले नयाँ पुस्तालाई प्रवेश निषेध गरिरहेका छन् । पार्टीमा यति र उति वर्षको ‘योगदान’को हिसाब हुन्छ, योग्यताको कदर हुँदैन ।