पोलिटब्युरो सदस्य भण्डारीसहित धनकुटामा क्रियाशील माओवादी केन्द्रका नेताहरूले दिए सामूहिक राजीनामा
नेकपा माओवादी केन्द्रका पोलिटब्युुरो सदस्य हेमराज भण्डारीसहित धनकुटामा क्रियाशील माओवादीका नेताहरूले पदबाट सामूहिक राजीनामा दिएका छन्। माओवादी केन्द्रका पोलिट…