डेब्युको २० सेकेन्डमै रातो कार्ड

डेब्युको २० सेकेन्डमै रातो कार्ड

विपक्षी खेलाडीलाई पछाडिबाट डरलाग्दो ट्याकल गर्दा जापानी खेलाडी सोयाले मैदान छिरेको २० सेकेन्डमै रातो कार्ड पाए । उनले मैदानमा एकपटक पनि बल छुन पाएनन् ।