उदीपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट

उदीपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट

असारको सुरुवातमै पहिरोले सडक बगाएपछि लमजुङको बेँसीसहर नगरपालिका- १ उदीपुर सडकखण्डको मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । गत वर्ष नै गएको पहिरोले सडक…