नेपाल उपविजेता

नेपाल उपविजेता

श्रीलंकामा आयोजना भइरहेको साफ यू–१७ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ४–० ले पराजित भएको छ । जितसँगै भारतले उपाधिमाथि कब्जा जमाएको छ…