नेपाल सरकारले पाकिस्तानलाई दियो राहत सामग्री

नेपाल सरकारले पाकिस्तानलाई दियो राहत सामग्री

नेपाल सरकारले पाकिस्तानका बाढीपीडितका लागि खाद्यान्न, औषधि, लत्ताकपडा र अन्य घरायसी सामग्रीसहितको मानवीय राहत सामग्री पाकिस्तानलाई मंगलबार हस्तान्तरण गरेको छ। …