जयनगर–जनकपुर–निजगढ रेलमार्ग निर्माण र सञ्चालनमा संसदीय समितिले देखायो १४ समस्या

जयनगर–जनकपुर–निजगढ रेलमार्ग निर्माण र सञ्चालनमा संसदीय समितिले देखायो १४ समस्या

- निर्माणाधीन रेलमार्गमा आठ र सञ्चालित रेलमा ६ किसिमका समस्या - मुआब्जा, ऐलानी जग्गा, वनका कारण रेलमार्ग निर्माणमा ढिलाइ संसदीय समितिले गत २० चैतदेखि आंश…