काठमाडौं–निजगढ द्रुतमार्गको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्नहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन
प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिका…