प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा बेलायती महारानीको निधनमा दुःख व्यक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावास पुगेर उनल…