बेलायतकी महारानीको निधनमा नेपालमा तीन दिन शोक मनाउने सरकारको निर्णय
संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै…
एलिजाबेथ द्वितीयको निधन
बेलायती इतिहासमा सबैभन्दा लामो शासनकाल समाप्त