कांग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्वराष्ट्रपति यादव

कांग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छ : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको बताएका छन्। बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं ब…