दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन् नम्रताले

दुर्गमको नियति : बाटोमै मृत बच्चा जन्माइन् नम्रताले

बाग्लुङको निसीखोला गाउँपालिका– ५ निसेलढोरकी नम्रता विकलाई बुधबार बिहानैदेखि सुत्केरी बेथाले च्याप्यो । नजिकमा स्वास्थ्य संस्था थिएनन् । बेथाले च्यापेपछि आ…