के आणविक युद्ध अवश्यंभावी हो ?

के आणविक युद्ध अवश्यंभावी हो ?

युक्रेन युद्धले हामीलाई अनिश्चितता र जोखिमबाट जोगिने कुनै बाटो छैन भन्ने देखाएको छ । आणविक हतियारको भूमिका न्यूनीकरणको उद्देश्य पहिलेभन्दा अहिले झनै महत्वपूर्ण बनेको छ ।