सात खेलमै प्रशिक्षक टुचेल बर्खास्त

सात खेलमै प्रशिक्षक टुचेल बर्खास्त

चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । यस सिजनमा केवल सात खेल खेलेको चेल्सीले बुधबार टुचेललाई बर्खास्त गरेको जनाएको हो…