भारतले समुद्री सुरक्षाको पाठ सिक्नुपर्छ

भारतले समुद्री सुरक्षाको पाठ सिक्नुपर्छ

समुद्री, स्थल, वायु वा साइबर स्पेसमा हुने बाह्य प्रभावलाई सम्बोधन गर्न भारतले आफ्नो सुरक्षा मामिलाको प्रबन्ध आफैँले गर्नुपर्छ