विमानस्थलको भिआइपी कक्षबाट भगाइएका अभियुक्त मेरियट होटलबाट पक्राउ

विमानस्थलको भिआइपी कक्षबाट भगाइएका अभियुक्त मेरियट होटलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट शुक्रबार भगाइएका ठगी मुद्दाका फरार अभियुक्त रिजवान आलम नक्सालको मेरियट होटलबाट पक्राउ परेका छन्। दुबईबाट आएका …