राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

राष्ट्रिय सभाले नागरिकतासम्बन्धी विधेयक पारित गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित …