सुदूरपश्चिम प्रदेश सभाको पाँचवर्षे कार्यकालको अन्तिम अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको पाँचवर्षे कार्यकालको अन्तिम अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिस र प्रदेश प्रमुख देवराज जोशीको आह्वानमा सभामुख अर्जुनबहादुर थापाले शनिबार राति १२ ब…