मुख्यमन्त्रीले नै ख्याल गरेनन् स्वास्थ्य मापदण्ड : भिडभाडपूर्ण कार्यक्रम, कतिपय सहभागी मास्कविनै
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्रीय सरकारले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आह्वान गर्दै आएको छ । प्रदेश र स्थानीय सरकारले पनि जनचेतना फैलाउन…