खोटाङमा एकीकृत समाजवादीबाट राजन राईकाे नाम सिफारिस

खोटाङमा एकीकृत समाजवादीबाट राजन राईकाे नाम सिफारिस

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोलिटब्युरो सदस्य राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । …