युक्रेनी फुटबल खेलाडीमा उत्साह त्रासबीच घरेलु लिग पुनः सुरु

युक्रेनी फुटबल खेलाडीमा उत्साह त्रासबीच घरेलु लिग पुनः सुरु

‘खार्किभ सहरलाई सम्झँदा मुटु चस्किन्छ,’ युक्रेनी फुटबल क्लब मेटालिस्ट १९२५ खार्किभका गोलकिपर डेनिज सिडोरेन्को भन्छन्, ‘मिसाइलले हाम्रो तालिम मैदानमा क्षति पुग्यो ।…