कुलमान घिसिङ : यसकारण नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात नहुन सक्छ

कुलमान घिसिङ : यसकारण नेपालको बिजुली भारत र बंगलादेशमा निर्यात नहुन सक्छ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाअन्…