जनमतसंग्रहमा जान किन सकस ?
राजतन्त्रबारे राजावादी समूहको जुलुसको मागलाई जनमतसंग्रहमार्फत टुंग्याउँदा कसैलाई पनि कुनै हानि हुनेछैन
आसन्न निर्वाचन : दोस्रो जनमतसंग्रह
विधिवत् ‘जनमतसंग्रह’ नाम दिन नमिले पनि आगामी निर्वाचन परिणाम भने जनमतसंग्रहकै जस्तो हुने प्रबल सम्भावना छ