प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संघीय भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।