जिप दुर्घटना अपडेट : लमजुङमा जिप दुर्घटना हुँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

जिप दुर्घटना अपडेट : लमजुङमा जिप दुर्घटना हुँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२, काफलडाँडामा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। बुधबार पौने ५ बजेको समयमा बेँसीसहरबाट घनपोखरा भाचेतर्फ जाँदै …