स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित

प्रतिनिधिसभाको मंगलबारको बैठकले  राष्ट्रिय सभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’ २०७८ बहुमतले पारित गरेको छ। …