दलित मुक्ति अभियानकाे बागमती प्रदेश भेला सम्पन्न, कृष्ण विककाे नेतृत्वमा समिति गठन

दलित मुक्ति अभियानकाे बागमती प्रदेश भेला सम्पन्न, कृष्ण विककाे नेतृत्वमा समिति गठन

नेपाल दलित मुक्ति अभियानको बागमती प्रदेशस्तरीय प्रथम भेला सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न उक्त भेलाले कृष्ण विश्वकर्माको अध्यक्षतामा बागमती प्रदेश समिति …