समयमा काम नगर्ने तीन ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी

समयमा काम नगर्ने तीन ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतिको काममा ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाहीको चेतावनी दिएको छ। हुर्लुङ–जालप…