दोर्दी–१ को निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन भएन

दोर्दी–१ को निर्माण सम्पन्न, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन भएन

लमजुङको दोर्दी खोलामा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । तर, प्रसारण लाइन नबन्दा विद्युत् उत्पादन हुन सकेको छैन…