ललितपुरमा बीच सडकमै भ्वाङ (तस्बिरहरू)

ललितपुरमा बीच सडकमै भ्वाङ (तस्बिरहरू)

ललितपुरको चाकुपाटस्थित सडकमा भ्वाङ परेको छ ।  बागमती नदी कोरिडर हुँदै युएन पार्कबाट पाटनढोकातिर जाने क्रममा चाकुपाट क्षेत्रमा रहेको सडक भ्वाङ परेको हो ।  …