आदिवासी जनजाति दिवसमा तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

आदिवासी जनजाति दिवसमा तनहुँका पाँच पालिकामा सार्वजनिक बिदा

२८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन…