रेसुंगामा भक्तिसंगीत प्रतियोगिता

रेसुंगामा भक्तिसंगीत प्रतियोगिता

रेसुंगा नगरपालिका– १४ रातामाटाका ५९ वर्षीय दोलकराज पन्थीले खैँजडी र मजुरा दुवै बजाउँछन् । उनी गाउँका पुराना भजन कलाकार हुन् । उनका बुबा ९३ वर्षीय तारापति …