भियनास्थित संयुक्त राष्ट्रसंघकी प्रमुखले भनिन्– संयुक्त राष्ट्रसंघ एक चीन नीतिको पक्षमा छ
भियनास्थित संयुक्त राष्ट्रसंघको कार्यालयका महानिर्देशक घाडा फती वालीले संयुक्त राष्ट्रसंघ एक चीन नीतिको पक्षमा रहेको बताएकी छिन्। संयुक्त राष्ट्रसंघको लागुऔषध…