सप्तकोसी ब्यारेजका ३३ ढोका खोलियो

सप्तकोसी ब्यारेजका ३३ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ। पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ। आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका …