राम मन्दिरमा धनुष राख्ने विषयमा निधि र अध्यक्ष मिश्रबीच सकारात्मक छलफल

राम मन्दिरमा धनुष राख्ने विषयमा निधि र अध्यक्ष मिश्रबीच सकारात्मक छलफल

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिर निर्माण समितिका अध्यक्ष नृपेन्द्र मिश्रबीच मन्दिरमा जनकपुरधामको जानकी मन्द…